अनुभवी र शास्त्रीय मान्यता प्राप्त ज्योतिष सेवा
हामीले विगत १३ वर्षदेखि हालसम्म ५० भन्दा बढी देशका ३५००० भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। आजको व्यस्त जीवनशैलीमा धेरैजसो मानिसहरूलाई व्यक्तिगत भेटघाट गर्न समय मिल्दैन। त्यसैले हामीले अनलाइन ज्योतिष सेवा सुरु गरेका छौँ। अब तपाई नेपाल र विदेश जुनसुकै कुनाबाट सजिलै हाम्रो सेवा लिन सक्नुहुन्छ।
ज्योतिषशास्त्रका आधारमा रहेर चिनालाई विस्तृत ग्रहको दृष्टि, योग, अंश र विशेष योगलाई समय दिएर ग्रहको अवस्था सूक्ष्मरूपमा विश्लेषण गरेर भूत भविष्य र वर्तमानको बारेमा बताउनुको साथै कुनै समयमा ग्रह स्वस्ति शान्ति गर्दागर्दै पनि भनेजस्तो फल प्राप्त नहुनुको कारण कुनै योग वा जन्मिदाकै कुनै दोषले हो त्यो कुरालाई सूक्ष्म अध्ययन गरेर त्यसको स्वस्ति शान्ति कसरी गर्ने त्यसका निमित्त कुन मन्त्र जप गर्ने र कसरी फल प्राप्ति गर्ने र जीवनमा सफलता प्राप्त कसरी गर्ने त्यसको मार्गदर्शन दिन्छौँ र कतिपय दोषहरू आफ्नै भाग्यको कारणले आफ्नै ग्रहगोचरको कारणले नभई आफ्ना सन्तान वा आफ्नो जीवनसाथी वा बुवाआमाको कारणबाट पनि हुनसक्छ। त्यो समेत विश्लेषण गरेर तपाईको जीवनमा पूर्ण सफलता मिल्ने गरी सेवा प्रदान गर्ने छौँ।
हाम्रा सेवाहरु
ज्योतिष तथा न्युमेरोलजिस्ट
नविन उपाध्याय
सम्पर्क (24x7)
+977-9822555555
+977-9700555666
WhatsApp, Viber, Botim, IMO
+977-9822555555
Address
ललितपुर-23, धापाखेल
सुमेरु अस्पताल र जेम्स स्कुल पछाडी
मिलन टोल, घर नम्बर: 234
काठमाडौँ, नेपाल
Website
www.jyotishnepal.com
www.jyotishnepal.com.np
For Appointment
www.jyotishnepal.com.np/appointment
Email
info@jyotishnepal.com.np
loknetrajyotishsewa@gmail.com
Facebook Page
www.facebook.com/loknetrajyotishsewa1
Instagram
www.instagram.com/loknetra