प्रत्येक महिनामा दुईवटा पञ्चमी तिथि (शुक्ल पक्ष र कृष्ण पक्षको पञ्चमी) पर्छन्। यी दिनहरूमा नागको पूजा गरेर व्रत बस्नुपर्छ।
पूजा गर्ने स्थान र तयारी
पूजा सामग्री र विधिहरू
नागलाई स्नान (जल चढाउने) गराएपछि क्रमैसँग कपासको ९ सरो भएको ९ वटा बत्ती बाल्ने र तामाको कलशमा जल राख्ने।
तल दिएको विधिले क्रमैसँग पूजा गर्ने